Tuesday, April 03, 2012

पत्रकारिताको अत्याधुनिक र क्रान्तिकारी स्वरूप – ‘ई जर्नलिज्म’

जिवेश झा
  बोलन उचित समयमा बोल्नु ,  सोचेर समझेर तार्किक बोलनवाचिक परम्पराको यसै पाठबाट पत्रकारिताक पहि संवाददाता नारद, आद्य संपादक वेद व्यास, सर्वप्रथम प्रत्यक्ष प्रसारण गर्ने  महाभारतक संजय आदिबाट प्रारंभ भएको पत्रकारिताको स्वरूपम क्रमशः परिवर्तन हुँदै आएको छ।अर्को तर्फ मानवईतर पक्षको कुरा गर्ने हो भने चरा-चुरुँगीले पनि प्रापकसम्म सुचना चिठीको माध्यमबाट पुर्याउने गर्दथे।मिथिलामा त सुचना आदान-प्रदान गर्ने माध्यमको रुपमा संबदिया लाई लिईन्थ्यो। संबदिया भनेको  त्यस्ता मान्छे हुन, जसले एक ठाँउबाट अर्को ठाँउसम्म सुचना पुर्याउने काम गर्छन्। चाणक्यको अर्थशास्त्र, मुगलकालक वाक्यानवीस तथा प्रथम स्वातंत्र्य समर (१८५७) को कालबाट संवदिया हुँदै पत्रकारिता आफ्नो  वर्तमान अत्याधुनिक क्रांतिकारी स्वरूप ई जर्नलिज्मसम्म आईपुगेको छ। पत्रकारिताको क्रान्ति भनिने  यो ई जर्नलिज्मआखिर के हो त?  यो क्रान्तिकारी स्वरुपबाट आजका पढेलेखेका जमातहरु राम्ररी नै परिचित छन्।अडियो, भिडियो, टेक्स्ट, फोटो आदि सबै अपलोड गर्न मिल्ने एकल माध्यम बनेको छ ईन्टरनेट।
ामी सबैको जीवनशैली ई लाइफतिर अग्रसर हुँदै छ ई युग ई जर्नलिज्म महत्व बढन स्वाभाविक पनित्यसै पनि सूचना संचारको  आधुनिकतम र सुपरफास्ट समाचार दिने माध्यमको  पर्याय बन्दैछ ई जर्नलिज्म। ई एजुकेशन, ई गवर्नेंस,ई कमर्स, ई बैंकिंग जस्तै ई जर्नलिज्मपनि आजभोली सर्वाधिक रुचिकर शब्द बनेको छ।   को अर्थ ईलेक्ट्रनिक होहाम्रो जनजीवनको सुख-सुविधाका शिलसिलेवार प्रयासहरुलाई सार्थक तुल्याउन नामक चरो  अपरिहार्य बन्न पुगेको छ। रेक्टिफिकेशन, एम्प्लीफिकेशन, नियंत्रण, उत्पादन आदिक रूपम ईलेक्ट्रनिक दुनियांञ्चार, मनोरंजन, प्रतिरक्षा,चिकित्सा, उद्योग, अंतरिक्ष इत्यादि जीवनकबै क्षेत्रहरुमा दह्रो प्रभावका साथ उपयोगी सिद्ध भएको छ।अर्को तर्फ पत्रकारिता त आफ्नो सुचना प्रवाहको गतीको लागि  प्रसिद्ध छ।सायद त्यसैले ई-जर्नालिज्मलाई जर्नालिज्म ईन हरी भनिएको हो।ुन माध्यम  ति शीघ्र सूचना प्रवाह गर्छ, त्यति  सफल ठानिन्छत्यसैले ईलेक्ट्रनिक्स आधारित अहिले सम्मका  सबैभन्दा फास्ट र सर्वत्र उपलब्ध पत्रकारिताको एकल माध्यम -ई जर्नलिज्म होई जर्नलिज्मलाई  सुविधानुसार बेब-मिडिया सायबर मिडिया पनि भनिन्छ।
सूचना क्रान्ति, टेक्नोलोजी, खोज आविष्कार तथा प्रत्येक दिनको बदलिँदो स्वरुप र प्रत्येक दिनलाई एक नयाँ दिनको रुपमा ठान्ने आजको ई-वर्ल्डले ई जर्नलिज्मो दायरा र परिधीलाई थप बिस्तार गरिदिएको छवैस्विकरणको रफतारसँगै  ज्ञान, दर्शन, अध्यात्म र रचनात्मक सृजनालाई प्रकाशन र आर्जन गर्नका लागि  अत्याधुनिक प्रविधिको तालमेलबाट  पत्रकारिता जगतले  क्रांतिकारी स्वरुप ग्रहन गरेको छ।प्रत्येक सेकेन्डमा संसारका घटनाहरुबाट सुसुचित बनाउने सहज साधन बन्न गएको छ -ई जर्नलिज्म। सूचनाम शक्ति हुन्छ भन्ने कुरा सर्वकालिक सत्य ह।आज इंटरनेटक विस्तारसँगै शक्ति ठुलो संख्याम न्यूज पोर्टल, बेबसाईट, ब्लॉग, सोशल नेटवर्किंग साईट आदिको बिकासले यसको अस्तित्वलाई थप मजबुत पारेको छ।त्यतिमा मात्रै सीमित नभएर  आज पत्र-पत्रिका, रेडियो समाचार ्यानलहरुले पनि  आफ् ईटरनेट संस्करण राख्ने होडबाजी चलेको छ। प्राय: प्रत्येक समाचारको मुनी पाठकलाई आफ्नो प्रतिक्रिया दिन कमेन्ट बक्स राखिएको हुन्छ, जसले ई-जर्नालिज्मलाई थप इनट्र्याक्टिभ बनाईदिएको छ।त्यसैले ई-जर्नालिज्मलाई नन लिनियर पत्रकारिताको माध्यमको रुपमा लिईन्छ। अर्थात ईन्टरनेटबाट गरिने पत्रकारितामा पाठकलाई पनि उतिक्कै शक्तिशाली ठानिन्छ।  आज प्रत्येक सानोदेखि ठुलो कार्यालयहरुमा इंटरनेट कनेक्शन उपलब्ध छन। डाउनलोड गर्न मिल्ने  नागरिक पत्रकारिताको नाममा  समाचार अपलोड गर्न सकिने  सुविधाले ई जर्नलिज्मको दायरालाई थप फराकिलो तथा अन्तर्क्रियात्मक बनाईदिएको छ।
पत्रकारिता जगतमा भईरहेको बिकास र बदलावबाट नेपाल पनि  अछूतो छैन। नागरिक पत्रकारिताको माध्यमबाट सामान्य नागरिकले पनि आफूसँग भएको सुचना ईन्टरनेटमा अपलोड गरेर ई-सुचना क्रान्तिलाई थप मलजल प्रदान गरिरहेका छन।र, अब सामान्य पाठकले सुचना संप्रेशन र प्रकाशनमा सार्थक र सक्रिय भागदारी जनाईराखेका छन्। यो क्षेत्रमा अझै पनि धेरै परिवर्तनको अपेक्षा गरिएको छ। यसको व्यापक बिस्तार र बहुआयामी हुनुले सूचना संप्रेशन,  साज-सज्जा र आर्कषक प्रस्तुतीकरणको कामका लागि ठुलो  संख्याम प्रशिक्षित र अनुभवी मिडियाकर्मिहरुको आवश्यकता बढ्नेछ।ईन्टरनेटको जडो मजबुत हुँदै जानुले  पत्रकारिताको प्रशिक्षण, प्राध्यापन र एक्याडेमिक कोर्सहरुमा पनि आबश्यक्ता अनुशार परिबर्तन गरिने प्रयासहरु प्रारम् भईसकेका छन्। । अब त नेट पत्रकार भन्ने शब्द जनमानसमा सामान्य भइसकेको छ । पत्रकारहरु डिजीटल हुँदै जानुले कलम कागजबाट गरिने पत्रकारिता, अर्थात पत्रिकाहरु प्रतिको मोह घटदै गएको बिभिन्न प्रतिवेदन र अनुसँधानबाट सिद्ध भएको छ। सूचनालाई  रिसी(पाठक\श्रोता) सम्म पुर्याउनका लागि एक निश्चित  संदर्भ अब अपरिहार्य रहेन्न
अब त ई जर्नलिज्म पढाईका लागि ई यूनिर्सिटीको अबधारणा पनि आईसकेको छ र कतिपय विश्वविद्यालयले दुर शिक्षाका कोर्सहरुलाई ईन्टर्नेटको माध्यमबाटै अध्ययन-अध्यापन गराईरहेका छन्। यस प्रकारका  तियौं  बेबसाईटहरु धेरै पहिलादेखि नै हामी माझ ऊपल्बध छन्। आजको सुचनाको युगमा माध्यम नै संदेश ह(Medium is Message)  नामक आफ्नो  पुस्तकमा  प्रसिध्द मिडिया विशेषज्ञ मार्शल मैक्लूहनले  सूचना भन्दा अधिक महत्वपूर्ण सूचना यंत्र ह (Technology is more important than Message) भन्ने शुक्तिले आफ्नो  प्रासंगिकता र समसामयिकतालाई वर्तमानमा पनि श्रेस्ठत्म रुपले साबित गरिरहेको छ।
(साभार: द एक्सक्लुसिभ वीक्लि)

No comments:

Post a Comment